logo-img

पत्रकार एलबी विश्वकर्माकाे निधन

पत्रकार एलबी विश्वकर्माको निधन भएकाे छ । विश्वकर्माकाे बिहीबार बिहान ३ बजे पाटन अस्पतालमा निधन भएकाे हाे ।

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएकाे थियाे । मृ‌त्युकाे कारणबारेमा भने यकिन जानकारी आएकाे छैन ।

अछाममा जन्मिएका विश्वकर्मा पछिल्लाे समय टिभी टुडे टेलिभिजनमा काम गर्दै आइरहेका थिए।



काठमाडाैंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका विश्वकर्मा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत हुन् ।

उनले जातीय विभेदिवरुद्ध कलम चलाउँदै आइरहेका थिए ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ११:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया