हारबाट जोगियो बार्सिलोना

युइएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लेगमा नापोलीसँग बार्सिलोना १-१ गोलको बराबरीमा रोकिएको छ ।

स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा गएराति भएको खेलमा बराबरीमा रोकिएको हो । खेलको २९ औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालियन टोली नापोलीले अग्रता बनायो ।

५९ औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए । उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ । 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ६:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया