थप ७७ जनामा काेराेना संक्रमण, एक जनाकाे मृत्यु

पछिल्लाे २४ घण्टामा देशभर थप ७७ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ। 

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे ७ हजार ९८१ जनाकाे परीक्षणपश्चात् थप ७७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

यही अवधिमा थप १ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । त्यसैगरी १८९ जना संक्रमणमुक्त भएका छन् । 

हाल देशभर सक्रिय संक्रमितकाे संख्या ५ हजार २१२ रहेकाे छ ।

२४ घण्टामा १ लाख २६ हजार १९६ जनाले खोप लगाएका छन् । 





  • प्रकाशित मिति : फागुन २७, २०७८ शुक्रबार १५:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया