ताेलामा ६ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

साताकाे काराेबारकाे दाेस्राे दिन आज पनि सुनकाे मूल्य घटेकाे छ।

प्रति ताेलामा ६०० रुपैयाँले घटी ९८ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे ९९ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे । 

सोमबार तेजाबी सुनको मूल्य तोलाको ९८ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ  । 

आइतबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १० रुपैयाँले गिरावट आई एक हजार ३५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार ११:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया