जनकपुरधाम उपमहानगरपालिकामा अहिलेसम्म वडा नम्बर १ काे १ हजार २ सय ८० मतगणना सकिएकाे छ ।
मतगणनामा मेयरतर्फ स्वतन्त्र उम्मेदवार मनाेजकुमार साह दाेब्बरभन्दा धेरै मतले अघि छन् ।
उनले ४ सय ५१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवशङ्कर साह १ सय ५६ मतसहित दाेस्राेमा छन् । स्वतन्त्रबाटै बलराम महतोले ९८, जानकीराम साहले ८३ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।