काभ्रेको खानीखोला–१ माओवादीका सन्तमान १ मतले विजयी
फरकधार / १ जेठ, २०७९

काभ्रेको खानीखोला गाउँपालिकामा–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तमान थिङ निर्वाचित भएका छन् । 



उनी नेकपा एमालेका आशाराम गोलेलाई १ मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । थिङले ५ सय ४८ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गोलेले ५ सय ४७ मत प्राप्त गरे । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १२:४२:५६,   अन्तिम अपडेट : जेठ १, २०७९ आइतबार १२:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया