धरान उपमहानगरमा रोकियो मतगणना

धरान उपमहानगरपालिका मतगणना स्थगित भएको छ ।

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना रोकिएको हो । 

जारी मतगणनाका क्रममा वडा नम्बर २० का १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएको हो ।

त्यसपछि माओवादी केन्द्रका कार्यकर्ताले विरोध जनाउँदै मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गरेका छन् । 

मतपत्र सदर गर्नुपर्ने माग राखेर माओवादीले आन्दोलन थालेको छन् । अहिले माओवादीले मतगणना स्थलमा नाराबाजी गरिरहेको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १६:११:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया