खराब माैसमका कारण तारा एयरका उडान रद्द

तारा एयरले आजका सबै उडान रद्द गरेको छ । कम्पनीका अनुसार एयर रुटको मौसम प्रतिकूल देखिएकाले उडान रद्द गर्नु परेको हो ।  

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम प्रतिकूल भएकोले उडान रद्द गरिएको जानकार िदिए । तारा एयरले आन्तरिकतर्फका पनि दुर्गम क्षेत्रमा उडान गर्दै आएको  छ । तारा एयर यती एयरलाइनको भगिनी संस्था हो ।   





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १३:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया