जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष पर्शुराम बस्नेतले बुझाए खेलकुद महासंघको प्रतिवेदन

बिहीबार बसेको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा २२ जनसंगठनका इन्चार्जहरुले आआफ्नो संगठनको प्रतिवेदन बुझाएका छन् । 

संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा पार्टीका नेता तथा कार्यकर्ताले अनुशासन गुमाएले पार्टीले हार व्यहोरेको बताएका थिए । 

कार्यक्रममा नेपाल खेलकुदम महासंघका अध्यक्ष पर्शुराम बस्नेतले महासंघको प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा बस्नेतले स्थानीय तह निर्वाचनमा खेलकुद महासंघले निर्वाह गरेको भूमिका, खेलकुद महासंघबाट विभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको तथ्यांक तथा राजनीतिक र सांगठनि प्रतिवेदन समावेश गरेका छन् । साथै, प्रतिवेदनमा भावी कार्ययोजनासहितको सर्कुलर पनि समावेश गरिएको छ । 

हेर्नुहोस्, खेलकुद महासंघले बुझाएको प्रतिवेदनः 



 



  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार २३:८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया