काठमाडौंको नेपालटारमा पुलबाट मिनीट्रक खस्यो
फरकधार / ६ असार, २०७९

काठमाडौं नेपालटारमा पुलबाट मिनीट्रक खोलामा खसेको छ । प्रहरी वृत्त बालाजुका अनुसार बा. ४ ख ८०५७ नम्बरको मिनीट्रक पुलबाट खोलामा खसेको हो ।



दुर्घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले जानकारी दिए । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १२:७:२२,   अन्तिम अपडेट : असार ६, २०७९ साेमबार १२:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया