मूल्यवृद्धिको विरोधमा हेटौंडामा सिटी जुलुस [तस्बिरहरु]

मूल्यवृद्धिको विरोधमा सरकारलाई ध्यानाकर्षण गराउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) मकवानपुरका नेताहरूले सिटी जुलुस गरेर गरेका छन् । उनीहरूले शनिबार बागमती प्रदेशको राजधानी हेटौंडामा सिटी जुलुस गरेका हुन् ।

मूल्यवृद्धि घटाएर नै छोड्ने अनेरास्ववियु  मकवानपुरका अध्यक्ष विशाल पौडेलले बताए । उनले सरकार घुँडा टेक्न बाध्य हुनेसमेत बताए । मूल्यवृद्धिको विरोधमा हेटौंडा विभिन्न संगठनहरुले विरोध कार्यक्रमहरू गर्दै आएका छन् । 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १३:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया