नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मकवानपुर प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय मकवानपुरले स–साना नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुर आसपास भइ बग्ने नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । 

आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती प्रदेशको धेरै स्थानमा भारी तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १३:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया