नाग पञ्चमीका दिन कर्णालीमा सार्वजनिक बिदा
फाइल तस्वीर

साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन कर्णालीमा सार्वजनिक बिदा दिइएको छ । 

कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार सूचना जारी गर्दै १७ साउन मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको हो ।

यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १७:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया