logo-img

डेंगुविरुद्धको अभियानमा युवा संघ [तस्वीरहरू]

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले डेंगुविरुद्ध जनचेतना कार्यक्रम तथा लामखुट्टे नियन्त्रण अभियान थालेको छ । अभियानको चौथो दिन बुधबार ललितपुरका विभिन्न ठाउँमा डेंगुविरुद्ध जनचेतना कार्यक्रमका साथै औषधि छर्किने कार्य गरिएको थियो । पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दै गएको भन्दै संघले विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको हो । ललितपुर महानगरपालिका र मदन स्मारक क्षेत्रमा डेंगुविरुद्धको अभियान चलाइएको हो ।​ हेर्नुहोस् तस्वीरहरू







 

 

  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १९:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया