logo-img

इगा स्विटेकले जितिन् युएस ओपनको उपाधि

विश्व नम्बर १ इगा स्विटेकले युएस ओपन टेनिस प्रतियोगिताको महिला एकतर्फको उपाधि जितेकी छन् । उनले आज बिहान सम्पन्न फाइनलमा ट्युनियसियाकी ओन्स जाबेउरलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन् । 

पोलिस खेलाडी स्विटेकले आर्थर एस स्टेडियममा भएको फाइनल खेल ६–२ र ७–६ (७–५) ले आफ्नो पक्षमा पारिन् । यो उनको तेस्रो गाण्डस्लाम तथा पहिलो युएस ओपन उपाधि हो । 







  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार ९:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया