होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । उसले होन्डुरसविरुद्ध ३-० को सहज जित हात पारेकाे हाे ।

अमेरिकाकाे हार्ड रक्स स्टेडियममा अर्जेन्टिनालाई जित दिलाउन लियाेनल मेस्सीले दुई तथा लाउटाराे मार्टिनेजले एक गाेल गरे । खेलकाे १६ औ मिनेटमा मार्टिनेजकाे गाेलमार्फत गाेलमार्फत अर्जेन्टिनाले अग्रता लिएकाे थियाे ।

पहिलाे हाफकाे थप गरिएकाे समयमा मेस्सीले पेनाल्टिमार्फत गाेल गर्दै  टाेलीकाे अग्रता दाेब्बर बनाए । ६९ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गाेल गर्दै अर्जेन्टिनालाई ३-० काे सहज जित दिलाए । 





  • प्रकाशित मिति : असोज ८, २०७९ शनिबार ७:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया