विप्लव नेकपाको ६ सदस्यीय स्थायी समिति गठन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ ।  

शनिबार सम्पन्न सो पार्टीको पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको हो ।

सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का अनुसार स्थायी समिति र पोलिटब्युरो गठन गर्दै बैठक सम्पन्न भएको हो । 





  • प्रकाशित मिति : कात्तिक ५, २०७९ शनिबार २१:५०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया