logo-img

निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्र ७२ घण्टासम्म बन्द रहने
फाइल तस्बिर

नेपाल–भारत सीमा क्षेत्र निर्वाचनमा ७२ घण्टासम्म बन्द रहने भएको छ । नेपाल भारत सीमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठकले नेपालको आसन्न निर्वाचनमा सीमा क्षेत्र वरपर शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले ७२ घण्टासम्म सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । 

भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीहरू सम्मिलित सो बैठकलाई नेपाल तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन  घिमिरेले नेतृत्व गरेका थिए ।  







  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार ११:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया