logo-img

डडेलधुरा कांग्रेसका २ पूर्वजिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेलधुरामा प्रतिस्पर्धा गरिरहेका कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई दुईजना पूर्वजिल्ला पार्टी सभापतिले समर्थन गरेका छन्।

नेपाली कांग्रेस डडेलधुराका पूर्वसभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले विज्ञप्ति जारी गर्दै मल्ल र प्रदेश सभा (२) का स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको पक्षमा उभिएका हुन् ।

डडेलधुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट सीमित व्यक्तिहरूले जनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरिएको विज्ञप्‍तिमा उल्लेख छ।  



संयुक्त विज्ञप्तिमा उनीहरुले डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिहरूले आम जनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्त गराउन मल्ल र जोशीलाई समर्थन गरेको बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७९ बिहीबार १५:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया