बझाङमा ढुंगा लागेर वडा सदस्य घाइते, हेलिकोप्टरमार्फत उद्धार

बझाङमा भीरबाट खसेको ढुंगा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् । 

जिल्लाको साइपाल गाउँपालिका–३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घरनजिकैको जालिकाँडा भन्ने जंगलमा दाउरा काट्ने क्रममा माथिबाट ढुंगा खस्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

घाइते गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले जानकारी दिइन् ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७९ साेमबार २०:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया