नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम १ बाट प्रतिनिधि सभा सदस्यमा पराजय भोग्दैछन् ।
फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलले यो सम्भावना देखाएको हो ।
फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलअनुसार त्यहाँ नेकपा एमालेका महेश बस्नेतले जित निकाल्दै छन् ।
फ्याक्ट्स नेपालको एक्जिट पोल अनुसार बस्नेतको जित निकाल्ने सम्भावना ५६ प्रतिशत छ भने खनालको २७ प्रतिशत मात्र ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।