logo-img

नेपालमा थपिए ३४ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ।

बुधबार थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ५३० जनाकाे पिसिआर तथा ८०० जनाकाे एन्टिजेन परीक्षण भएको थियो ।







  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १७:२३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया