logo-img

थप १२१ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
फाइल तस्बिर

पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएका छन् । कोरोना संक्रमण बढेसँगै देशभर सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट बुधबार थप एक जनाको मृत्यु भएको छ । यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । 

बुधबार १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 







  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार १६:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया