logo-img

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको हो भने १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।
 







  • प्रकाशित मिति : वैशाख ८, २०८० शुक्रबार १६:२३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया