नेपाल बारद्वारा आन्दोलनको घोषणा, प्रधानन्यायाधीश नियुक्ति गर्न माग

नेपाल बार एसोसिएसनले आइबतारदेखि आन्दोलन सुरू गरेको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आन्दोलन सुरू गरिएको बताइएको छ । 

पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागू गर, न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर, प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर भन्दै बारले आन्दोलन थालेको हो । 

विभिन्न ८ वटा माग राखेर आइतबारबाट आन्दोलन थालेको र अब एक सातासम्म प्ले कार्ड र ब्यानरसहित देशव्यापी आन्दोलन गर्ने नेपाल बारले जनाएको छ ।  





  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १४:१३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया