logo-img

एकसाथ ४४ जना सहसचिवको सरुवा

सरकारले एकसाथ ४४ जना सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी गराएको छ । मंगलबारकाे मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको हाे । 

मंगलबार सार्वजनिक मन्त्रालयको सूचनामा भनिएको छ- नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८० वैशाख २० गतेकोको निर्णयानुसार सरुवा–कामकाजमा खटाइएका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको विवरण :  ​







  • प्रकाशित मिति : वैशाख २६, २०८० मंगलबार १९:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया