जनमत पार्टीको पूर्ण केन्द्रीय समिति बैठक आह्वान

जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । 

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनीतिक समितिसहित पूरै केन्द्रीय समितिको बैठक बस्न लागेको हो । 

यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए ।  





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १५:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया