logo-img

मधेस सरकारले पायो पूर्णता, कांग्रेसका समिम र जनमतका सिंह मन्त्री नियुक्त

मधेस प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले आज दुई मन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको छ ।

कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।  मधेसमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो । 







  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १८:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया