दोस्रोपटक सरकारमा जाँदै जनमत, साहले आज सपथ लिँदै

सिके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा सहभागी हुँदैछ । जसअनुसार जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनीयताको सपथ लिँदै छिन् । 

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १० बजे उनले पद तथा गोपनीयताको सपथ लिने जनाइएको छ ।  

सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमतकी साह मन्त्री नियुक्त हुन लागेकी हुन् । 





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ८:१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया