काठमाडौंको सडकमै सुते राहत शिक्षक [तस्बिरहरू]

असन्तुष्ट राहत शिक्षकहरूले आज सडकमै सुतेर आन्दोलन जारी राखेका छन् । राहतका शिक्षकहरूले शिक्षक महासंघ र सरकारबीच भएको सातबुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलनलाई थप सशक्त बनाएका छन् ।

सरकारले सहमति गर्दा राहत शिक्षकका मागहरूको सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरूले आज काठमाडौंको बबरमहलमा सुतेर प्रदर्शन गरेका हुन् । 




तस्बिर : लक्षिन्द्रबहादुर  



  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १३:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया