logo-img

अफगानिस्तानमा भूकम्प : १२० जनाको मृत्यु, सयौँ घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १ सय २० जनाको मृत्यु भएको छ ।

६.३ म्याग्निच्युडको भूकम्प शनिबार स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी शहर हेरातबाट ४० किलोमिटर टाढा गएको थियो ।

भूकम्पमा परी १ हजार घाइते भएका छन भने कम्तीमा १२० जनाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



सो भूकम्पले पुर्याएको क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।
 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार ९:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया