गाजामा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८५

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलको आक्रमणमा परी गाजामा मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८५ पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमध्ये १ हजार ७५६ बालबालिका रहेको अधिकारीले बताएका छन्।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा लगातार बमबारी गरिरहेको छ । हमासको आक्रमणमा इजरायलमा १ हजार ४०० जनाको ज्यान गएको थियो । 

पछिल्लो जानकारी अनुसार २१० जनालाई हमास लडाकुहरूले अपहरण गरी गाजा पट्टीमा लगेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ४, २०८० शनिबार २२:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया