अस्ट्रेलियमा युवा जुवातासको बढी जोखिममा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

१८-३४ वर्षका अस्ट्रेलियन युवा जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ । 

संघीय सरकारको एजेन्सीमा रहेको अस्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो ।  

१८-३४ वर्षका अस्ट्रेलियन युवा सबै प्रकारका जुवामा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियन डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो । 

यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ । 





  • प्रकाशित मिति : कात्तिक १४, २०८० मंगलबार १०:१७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया