संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता

संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता भएको छ । जनमत पार्टीले उक्त संकल्प प्रस्ताव दर्ता गराएको हो । 

पार्टीका अध्यक्ष सिके राउतले मंसिर १० गतेलाई रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक रहेको भन्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ मा संकल्प प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ ।
 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १२:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया