झापामा पूर्वराजा शाहले गरे पृथ्वीनारायणको सालिक अनावरण

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । उनले इकोम कलेज परिसरमा निर्माण भएको पृथ्वीनारायणको सालिक अनावरण गरेका हुन् । 

मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेका थिए । कार्यक्रमको तयारीलगायत कामको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा छन् । 

पूर्वराजा शाह शुक्रबार झापा पुगेका हुन् ।  





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार १७:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया