logo-img

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई धरौटीमा छाड्न अदालतको आदेश

नक्कली शरणार्थी प्रकरणमा उच्च अदालत, पाटनले नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । 

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार सन्दीपलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

अदालतले टोपबहादुरलाई भने थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।  








  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १६:१७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया