क्लबस्तरीय क्रिकेट खेल्न अस्ट्रेलिया उडे कुशल भुर्तेल
फाइल तस्बिर

राष्ट्रिय टिमका ओपिनङ ब्याटर कुशल भुर्तेल अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अस्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनले अस्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् ।

शनिबार अस्ट्रेलिया प्रस्थान गरेका उनी १६ जनवरीमा स्वदेश फर्किने छन् । 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार १४:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया