जापानका प्रधानमन्त्री किसिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री फुमियो किसिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोका अनुसार किसिदाले पार्टीको चौथो ठूलो गुट कोचिकाईको नेताको रूपमा आफ्नो राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् । 

यसअघिका प्रधानमन्त्रीहरूले पदमा रहँदा आफ्नो गुट (समूह)को नेताबाट राजीनामा दिने अभ्यास रहेता पनि  किसिदा भने, सन् २०२१ अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेको भएता पनि गुटको नेताको रूपमा अझै  सक्रिय हुनुहुन्छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार १६:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया