नेपाली बजारमा घट्यो सुनको मूल्य

कारोबारको दोस्रो दिन आजसुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । आइतबार १ लाख १७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

साथै, आज तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १६ हजार ४ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रूपैयाँले घटेर १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार ११:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया