logo-img

तोलामा ५ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
फाइल तस्बिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार ११:२०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया