logo-img

२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज तोलामा २ सयले बढेर १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 







  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार १३:४०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया