दक्षिण कोरियामा सत्तारुढ दलका सांसदमाथि आक्रमण

दक्षिण कोरियाली सत्तारुढ दलका एक सांसदमाथि सियोलको सडकमा आक्रमण भएको छ । उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ । 

सत्तारुढ पिपुल पावर पार्टीका बा ह्युन–जिनलाई सियोलको दक्षिणी गंगनाम जिल्लाको सडकमा एक अज्ञात पैदल यात्रीले ठक्कर दिएका थिए ।

आक्रमणकारीलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरी नजिकैको प्रहरी चौकीमा लगेको छ ।





  • प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार १५:५१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया