दाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस दुर्घटना

दाङको लमहीमा यात्रु बस दुर्घटनामा परेको छ ।  

दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको रा१ख ३१३२ नम्बरको रात्रिबस लमही नगरपालिका वडा नम्बर ६ कुलमोहरनजिक दुर्घटनामा परेको हो । 

बिहीबार बेलुकी करिब नौ बजेतिर अनियन्त्रित भई सडक किनारमा पल्टिएको थियो । 

बसका यात्रु सबै सकुशल रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार २२:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया