logo-img

पाल्पा जिप दुर्घटना अपडेट : आठजनाको मृत्यु, सात घाइते

पाल्पामा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । 
       
जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जिप दुर्घटना हुँदा घटनास्थलमा नै आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । 

मृतकको पहिचान हुन सकेको छैन भने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । 

डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जिप आज साँझ दुर्घटना भएको हो ।





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार १९:४०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया