logo-img

बहस : अर्को विश्व सम्भव छ [तस्बिरहरू]

बिहीबारदेखि काठमाडौंमा सुरु भएको विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनमा ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नारामा विशेष बहस हुँदै छ । 

सम्मेलनमा १३ वटा मूल विधामा बहस हुने आयोजकको भनाइ छ । सम्मेलनमा ठूलासाना गरी ४ सय २ वटा कार्यक्रमहरू र ९२ देशका प्रतिनिधि सहभागी छन् । 







 

  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १६:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया