विप्लवको दाबी- देशको माया माओवादीहरूलाई मात्रै छ
फाइल तस्बिर

नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशको माया माओवादीहरूलाई मात्रै भएको दाबी गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । 

आजको संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यतिकै सडकमा छाडेर अरूको जिम्मा लगाएर जान नसकिने बताउँदै उनले माओवादीहरूले देशमा उथलपुथल ल्याइराख्ने बताए ।

उनले भने, ‘क्रान्तिकारी, समाजवादीहरू, कम्युनिस्टहरू नै देश परिवर्तन गर्नुपर्छ। यो लडाइँमा अहिले एउटा उथलपुथल चलिरहेको छ।’





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १५:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया