फेसबुक र इन्स्टाग्राम ‘डाउन’

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ‘डाउन’ भएको छ। मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो। 

प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैँ लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ।

नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्। 

केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्।





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार २१:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया