रास्वपाले प्रदेश सभा उपनिर्वाचनमा भाग नलिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी १५ बैशाखमा बझाङ (१) मा हुनलागेको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ । 

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको हो । 

बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम-२ मा उम्मेदवारी दिने भएपनि सोही दिन उपनिर्वाचन हुने बझाङ (१) मा भने उम्मेदवारी नदिने भएको हो ।  





  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १७:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया