logo-img

गृह सचिवको जिम्मेवारी एकनारायण अर्याललाई

सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारले गृहसचिव परिवर्तन गरेको छ । 

सरकारले एकनारायण अर्याललाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । यसअघि अर्याल प्रधानमन्त्री कार्यालयमा थिए । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएर अर्याललाई गृह सचिवमा सरुवा गरेको हो ।







  • प्रकाशित मिति : फागुन २८, २०८० साेमबार १९:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया