इजरायली प्रधानमन्त्रीको चेतावनी : रफाहमा आक्रमणको तयारी गर्दैछौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार गाजाको दक्षिणी शहर रफाहमा आक्रमणको तयारी भइरहेको बताएका छन् । तयारी भइरहे पनि आक्रमण शुरु गर्न केही समय लाग्ने बताए । 

प्रधानमन्त्रीले रफाहबाट नागरिक आबादी हटाउने योजनालाई अनुमोदन गर्ने बताए । रफाहमा लगभग १.५ मिलियन विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् ।  

गत हप्ता नेतान्याहुले प्यालेस्टिनी कैदीको बदलामा बन्धकलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गरे ।  





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १२:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया